ワールドファミリー海外送金
Home お知らせ 【ネパール】FAQ for NEPAL 送金についてよくある質問

【ネパール】FAQ for NEPAL 送金についてよくある質問

नेपाल रेमिट्यान्स सम्बन्धी धेरै सोधिने प्रश्न र उत्तरहरु

१. सदस्यता दर्ताको लागि के के कागजातहरू आवश्यक छन्?
World family remit को लागि दर्ता गर्दा, तपाईंलाई एक पहिचान कार्ड, तपाईंको वर्तमान ठेगाना लेखिएको पहिचान हुने कागजात (निवास कार्ड आदि), टेलिफोन नम्बर वा ई-मेल ठेगाना आवश्यक पर्छ।
(दोस्रो पटकबाट रकम पठाउनको लागी व्यक्तिगत नम्बर (कोजिन बाङगो) अधिसूचना कार्ड अथवा माइ नम्बर कार्ड आवश्यक छ।)

२. दर्ता गरेर पैसा पठाउन कति समय लाग्ने छ?
यदि तपाईं हाम्रो अफिसमा आउनु भएमा दर्ता गरी तुरुन्त पैसा पठाउने प्रकृया गर्न सकिन्छ ।
हाम्रो होमपेजबाट दर्ता गराउनु भएको अवस्थामा हामी प्रमाणीकरणको लागि तपाईंले दर्ता गराउनु भएको ठेगानामा आवश्यक कागजात हुलाकबाट पठाइने छ । सो कागजात पुग्न २-३ दिन लाग्ने छ ।
उक्त कागजात पाउनु भए पछी त्यसमा लेखिएको आइ डि र पासवर्ड प्रयोग गरी लग इन गर्नुस् ।

३. यस रेमिट्यान्सबाट पैसा पठाउन कति शुल्क लाग्छ ?
१ पटकको कारोबारको लागि ५०० येन लाग्नेछ ।

४. सम्बन्धित व्यक्ति आँफै पैसा लिन आउने भएमा पैसा हस्तान्तरण गर्न कति समय लाग्ने छ ?
पैसा लिने व्यक्तिसँग संपर्क भएमा ३० मिनेट भित्र पैसा हस्तान्तरण गर्न सकिने छ ।

५. बैंकमा जम्मा गर्ने भएमा कति समय लाग्ने छ ?
 सोमबार देखी शुक्रबारसम्म बिहान १२ बजे (नेपाली समय) भन्दा अगाडि पैसा जम्मा गरिएको अवस्थामा सोही दिन बैंकमा जम्मा हुने छ ।
 नेपाली समय १२ बजे पछी पैसा जम्मा गरिएको अवस्थामा भोली पल्ट बैंकमा जम्मा हुने छ ।
 कारोबार सम्पन्न भएको सम्बन्धी जानकारी कारोबार भएको दिनको एक दिन पछी प्राप्त हुने छ । उदाहरणको लागि, आज बिहान ११ बजे रकम जम्मा गरिएको अवस्थामा आज नै रकम स्थानान्तरण गरिने भए पनि उक्त कारोबार सम्पन्न भएको अन्तिम जानकारी भोली मात्र दिइने छ ।

६. एक पटकमा कति सम्म पैसा पठाउन सकिने छ ?

बैंकमा जम्मा गर्ने अवस्थामा
एक पटक मा १० रुपैया देखी १० लाख सम्म पठाउन सकिने छ ।
एउटा खातामा एक महिनामा सबै भन्दा बढी १० लाख सम्म पठाउन सकिने छ ।

सम्बन्धित व्यक्तिले पैसा लिन आउने अवस्थामा
एक पटक मा १० रुपैया देखी ३ लाख सम्म पठाउन सकिने छ ।
एक जना व्यक्तिलाई एक महिनामा बढीमा १० लाखसम्म पठाउन सकिने छ ।

नेपाली रु १ लाख सम्मको कारोबारको अवस्थामा एजेन्टले नगदमा भुक्तानी गर्न सक्ने छ । सो भन्दा बढी भएमा चेक अथवा खाता ट्रान्स्फर मार्फत भुक्तानी गरिने छ । एकपटकमा ३ लाख भन्दा बढी नगद ट्रान्स्फर गर्न नपाइने नियम लागु हुने छ ।

७. सम्बन्धित व्यक्तिले पैसा लिन जाने भएमा कहाँ बाट प्राप्त गर्न सक्ने छ ?
हिमाल रेमिट (हिमालयन बैंक अथवा स्थानिय एजेन्ट) बाट प्राप्त गर्न सकिने छ ।

८. पठाउने पैसा र त्यसको शुल्क कतिबेला तपाईंको कम्पनीको खातामा राखिदिने ?
पैसा पठाउने निबेदन प्रकृया सकिएपछि त्यसको जानकारी मेल तपाईंको मेलमा आउंछ । उक्त मेलमा उल्लेख गरिएको खातामा पठाउने पैसा र त्यसको लागि लाग्ने शुल्क राखिदिनुहोला । उक्त रकम प्राप्त भएको निधो गर्नासाथ पैसा पठाउने थप प्रकृया अघि बढाइने छ ।
९. पैसा लिन आउँदा सम्बन्धित व्यक्तिले कुन कागजात लिएर आउनु पर्ने छ ?
पैसा लिन आउँदा सम्बन्धित व्यक्तिले यहाँबाट दिएको PickUp No. र नागरिकता, लाइसेन्स् अथवा पासपोर्ट जस्ता फोटो भएको कागजात लिएर आउनु पर्ने छ ।

१०. हरेक दिन विनिमय दर कहाँ बाट थाहा पाउन सकिन्छ ?
हाम्रो वेबसाइट (www.worldfamilyremit.com) बाट विनिमय दर थाहा पाउन सकिन्छ । तपाईंले होमपेजको माथिल्लो भाग बाट वेबसाईटलाई नेपाली भाषामा परिवर्तन गर्न सक्नु हुन्छ । नेपाली रुपैयाको आधारमा जापानिज येनको हिसाब गर्ने बेलामा प्रयोग गर्न सक्नु हुन्छ ।


११. विनिमय दर कहिले अद्यावधिक हुनेछ ?
विनिमय दर ११:३० र १५:३० गरी दिनको दुई पटक परिवर्तन गरिन्छ ।
रकम जम्मा भएको पुष्टिको समयमा भएको विनिमय दरको आधारमा भुक्तानी गरिने छ । आवेदन गरेको बेलाको दरमा गरिने छैन ।
त्यसैले खातामा रकम जम्मा गर्नु अगाडि विनिमय दर हेर्नुहोला ।

१२. तपाईको कम्पनीबाट जानकारीहरु कहिले प्राप्त हुन्छ ?
सदस्यताको रजिष्ट्रेसन गरेपछी, रकम पठाउन आवेदन गरेपछी, रकम जम्मा भएको पुष्टि र रकम पठाउने काम समाप्त भए पछी यहाँबाट जानकारीको लागि मेल पठाउने छौं ।

१३. नेपालीहरुको लागि फेसबुकबाट विनिमय दरको जानकारी गराउछौं ।
www.facebook.com/World-Family-Remit-Nepal-2218109931801828/

१४. यदि तपाईंले सफ्टबैंकको मोबाइल प्रयोग गर्दै हुनुहुन्छ भने, तपाइँ हाम्रो सफ्टबैंक मोबाइलमा (080 3531- 8055) निःशुल्क फोन गर्न सक्नु हुनेछ। केही जानकारी चाहिएको बेलामा प्रयोग गर्नुहोस् ।



ネパール送金に関するよくある質問
ネパール送金に関するよくある質問

1.会員登録のために必要な書類は何ですか?
=> ワールドファミリー海外送金の会員登録の際には現在の住所が記載されている身分証(在留カード等)、電話番号またはメールアドレスが必要です。
(※二回目からの送金には個人番号通知カードまたはマイナンバーカードの登録が必要になります。)

2.登録して送金申し込みするまでに、どのくらいの時間がかかりますか?
=>店舗に来店していただく場合は、会員登録→送金申し込みまで、すぐに手続き可能です。
ホームページからの登録には、本人確認のため登録されているお客さまのご住所宛てに取引書類を転送不要郵便でお送り致します。郵送は2日~3日ほどのお時間がかかります。
取引書類が届きましたら、取引書類に記載されているIDとパスワードを利用してログインしてください。

3.送金手数料はいくらですか?
→ネパールへの送金手数料は1件に対して一律500円になります。

4「.現金受け取り」の場合、送金完了までに、どのくらいの時間がかかりますか?
→30分以内に取引が完了になり、現金を受け取れる状態になります。

5.「銀行への振り込み」の場合、どのくらいの時間がかかりますか?
•ネパール時刻の午後12:00 (月〜金)までに入金された取引に対しては当日
•ネパール時刻の午後12:00 (月〜金)以降に入金された取引の場合は翌日
•取引状態の更新は、翌日に確認されます。例えば、ネパール時刻の午前11時に取り引き手続きが行われた場合は、当日(1日目)に現地に着金され、翌日(2日目)に最終の取引状態が送信されます。

6.一度に送金できる金額はどれくらいですか?
→銀行口座へ振り込みの場合
最低NPR 10から最大NPR 1,000,000まで(1件の取引)
月額制限は一人の受取人口座にあたりNPR1,000,000

→現金受取の場合
最低NPR 10 から最大NPR 300,000まで(1件の取引)
月額制限は一人の受取人にあたりNPR 1,000,000

代理店では、NPR 100,000(ネパールルピー10万)の金額までは現金で支払いできます。 
この限度を超えた場合、小切手または口座振込のみで支払われます。1回の取引あたりの最大金額は、NPR 300,000です。

7.現金受取の場合、受取人はどこからお金を受け取ることができますか?
受取人はHimalayan Bank Ltd(Himalayan Bank Ltd銀行、または現地代理店)から金額を受け取ることができます。

8.送金額+手数料は、どの時点で貴社の口座に振り込みすればよいでしょうか?
→送金申込が完了しましたら、送金申込み完了メールが届きます。そちらのメールに記載されている「ワールドファミリー海外送金」の指定口座に、送金額+手数料をお振り込みください。こちらで入金確認でき次第、送金の手続きをさせていただきます。

9. 現金受け取りの場合、必要なものは何ですか?
→お金を受け取るためには、こちらからお知らせするPICKUP NUMBERと写真付きの身分証(パスポート、または運転免許証等)が必要となります。必要書類を提出後、すぐに受け取ることが可能です。

10. その日のレートはどこで確認できますか?
=>当社のホームページ(www.worldfamilyremit.com)で、その日のレートを確認できます。ホームページのTOP画面の日本の表示をネパールに変更すると、NPR基準で送金額(日本円)を換算することも可能です。

11.為替レートはいつ更新されますか?
為替レートの更新時間は、毎日11:30頃と15:30頃の2回更新されます。
 送金額は、申し込み時点ではなく、入金確認時点のレートで確定されますので、
指定口座に振り込む際には、ホームページのTOP画面ご確認お願い致します。

12. 貴社からの連絡はどうように届きますか?
「会員登録完了、送金申し込み完了、入金確認、送金完了」の際に、こちらのからお知らせメールを送ります。

13. 貴社のレート情報をHP以外で確認する場所はありますか?
ネパールの方向けにFACEBOOKでレートの案内をしています。
 www.facebook.com/World-Family-Remit-Nepal-2218109931801828/

14. SOFTBANKの携帯をご利用の方は、当社のSOFTBANK携帯(080-3531-8055)にご連絡いただければ、通話料が無料となります。お問い合わせの際など、ぜひご利用ください。
Frequently Asked Questions about Nepal Remittance
1. What are the documents necessary for membership registration?
=> While registering for World Family Remit, you need an identification card with current address (Residence card etc.), telephone number or e - mail address.
(* Personal number notification card or registration My number card is required for remitting from the second time.)
2. How long will it take to register and apply for money remittance?
If you visit our office, you can proceed immediately for remittance application after membership registration.
If you register from website, we will send you the transaction documents to the address of you registered for identity verification. It takes about 2 to 3 days.
Once you have received the transaction documents, please log in using the ID and password stated in the transaction documents.

3. How much is the remittance fee?
→ The remittance fee to Nepal will be 500 yen uniformly for one transaction
.
4 In case of ". Cash receipt or Cash pick up", how long will it take to complete remittance?
→ The transaction will be completed within 30 minutes and you will receive cash.

5. How long will it take for "bank transfer"?
• For transaction, in which money is deposited until 12 PM (Monday - Friday) at Nepali time- same day.
• For transactions deposited after 12:00 PM (Monday - Friday) at Nepali time - next day
• Transaction status updates are confirmed the next day. For example, if money is deposited at 11:00 AM in Nepali time, transaction we will be complete on the same day (the first day) but the final transaction status will be sent the next day (the second day).

6. How much money can I remit at one time?
→ Transferring to a bank account
From minimum NPR 10 up to maximum NPR 1,000,000 (one transaction).
Monthly restriction to one recipient's account is NPR 1,000,000.

→ Cash receipt
From minimum NPR 10 up to maximum NPR 300,000 (one transaction).
Monthly limit to one recipient is NPR 1,000,000.

Our agent will pay cash up to the amount of NPR 100,000. In case
If this limit is exceeded, it will be paid only by cheque or bank deposit. The maximum amount per transaction is NPR 300,000.
7. In case of cash receipt, where can recipient receive the money?
The recipient can receive the amount from Himalayan Bank Ltd (or local branch office).

8. When shall I transfer the amount of remittance plus the fee to your account?
→ When the remittance application is completed, the remittance application completion mail will be sent. Please transfer the amount of transfer + handling fee to the designated account of "World Family Remit" stated in the mail there. We will process the remittance as soon as payment is confirmed here.

9. In case of cash receipt, what is necessary?
→ In order to receive money, recipient will need PICKUP NUMBER which will be given by our office and an Identification Card with photo (passport, driver's license etc.). After submitting the necessary documents, it is possible to receive money immediately.

10. Where can I check the exchange rate of the day?
At our website (www.worldfamilyremit.com) you can check the exchange rate of the day. If you change the Japanese display on the homepage's TOP screen to Nepal, you can also convert remittance amount (Japanese yen) based on Nepali currency.

11. When is the exchange rate updated?
Exchange rate is updated twice every day at 11:30 and 15:30.
The amount of remittance is fixed based on the exchange rate at the time of payment confirmation, not at the time of application. So while transferring to the designated account, please confirm the exchange rate.

12. How will I get information from your company?
We will send you a notification e-mail from here on "Member registration completion, remittance application completion, payment confirmation, and remittance completion".

13. Is there another place to check your exchange rate apart from website?
For Nepalese people, we update exchange rates in our Facebook Page.
Www.facebook.com/World-Family-Remit-Nepal-2218109931801828/

14. If you use SOFTBANK 's cell phone, you can contact our toll free SOFTBANK mobile (080 - 3531 - 8055).
お知らせ
ワールドファミリー海外送金
ワールドファミリー海外送金
新大久保語学院 動画通信講座
資金移動業者登録 関東財務局長第00048号、
一般社団法人 日本資金決済業協会 第500号
© 2024 海外送金・国際送金ならワールドファミリー海外送金 All Rights Reserved.